विराटनगर : विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ। आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० वटा नाटक मञ्चन गरिनेछन्। विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए।पाठ्यक्रममा समावेश वा शिक्षक अथवा विद्यार्थीले लेखेर निर्देशन गरेका १ घण्टा अवधिका नाटक महोत्सवमा मञ्चन गरिनेछ। जसमा अभिनय