डुबानको जोखिम बढेको भन्दै विराटनगरका विद्यालय तीन दिन बन्द गर्ने निर्णय

मोरङ – विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय वर्षा र बाढीका कारण तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। मंगलबार बिहानबाट सुरु भएको वर्षासँगै महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढेपछि विद्यालय बन्दको निर्णय गरेको हो। बैठकले बुधबार १५ गतेदेखि १७ गतेसम्म सामुदायिक र निजी […]