वर्षाका कारण विराटनगरमा तीन दिन विद्यालय विदा

१४ असार, विराटनगर । विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अविरल वर्षापछि डुबानको समस्यामा देखिएपछि बुधबारबाट तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय कार्यपालिका बैठकले गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख […]