सन् २०११। अन्डरवर्ल्ड र माफियाको आतंकले ग्रस्त थियो मुम्बई। शहरमा ग्याङ वार र सुटआउट सामान्य झै लाग्छ। दाउदले छोटा राजन समूहलाई निशाना बनाउँदा प्रहरी ग्याङ्स्टरको पछि। व्यापारी र बलिउडमा पनि उत्तिकै आतंक। यिनै रस्साकस्सीमा ‘स्कूप’ खोज्न हिँड्थे पत्रकार।
ग्याङ वार र डनका कथा अत्याधिक बिक्ने पत्रिकामा। हिन्दीमात्रै होइन अंग्रेजी पत्रिकामा…