प्रहरीलाई फोन गरेर एक युवकले भने, ‘आज राति ठूलो क्राइम गर्छु अनि मर्छु’

काठमाडौं : आज दिउँसो ४ बजेतिर महानगरीय प्रहरी परिसर ललितपुरको १०० नम्बरमा आएको एउटा फोन कलले एकछिन प्रहरीमा खैलाबैला मच्चायो। एक अपरिचित व्यक्तिले १०० मा फोन गरेर ठूलो क्राइम गर्ने चेतावनी दिएका थिए। उनले त्यति मात्र भनेनन् क्राइम गर्ने समय पनि तोकिदिए। समय थियो रातको ८ बजे। प्रहरीलाई नै फोन…

सम्बन्धित सामग्री

फ्राइडे रिलिजः ‘लाखे’ र ‘फोन भूत’ हलमा

काठमाडौं : शुक्रबारदेखि एक नेपाली सहित दुई फिल्मले प्रदर्शन थालेका छन्। सम्राट बस्नेतको निर्देशनमा बनेको लाखे र गुरमित सिंहको निर्देशनमा बनेको बलिउड फिल्म फोन भूत शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आएका हुन्।मल्टिस्टारर लाखे एक्सन क्राइम सस्पेन्स जनराको फिल्म हो। सौगात मल्ल, अर्पण थापा, वर्षा राउत, अनुप विक्रम शाही, प्रशान्त ताम्राकार, आर्यन अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले मल्टिप्लेक्समा २० प्रतिशतसम्मको शो पाएको छ। जसमा शुक्रबार बिहानीको शोमा दर्शकको उपस्थिति औसत देखिएको छ।&

शिल्पाको फोन ‘क्लोनिङ’ गरी दोस्रोपटक सोधपुछ गर्ने तयारी

मुम्बई । मुम्बई प्रहरीको क्राइम ब्रान्च अहिले अश्लील फिल्म बनाउने र्‍याकेट बन्द गर्ने मिसनमा छ । यसै मुद्दामा पक्राउ परेका अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्रामाथि अनुसन्धान भइरहेको छ ।  यही क्रममा राजका कर्मचारीदेखि अभिनेत्री सेट्टीसँग प्रहरीले एक चरण सोधपुछ गरिसकेको छ । नवभारत टाइम्सका अनुसार मुम्बई प्रहरीले एकपटक फेरि...

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

साइबर क्राइम र कानुनी व्यवस्था १. साइबर क्राइम भनेको के हो ? साइबर क्राइम नियन्त्रणका लागि नेपालमा के–कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।  कम्प्युटर, कम्प्युटर नेटवर्क तथा उपकरणको प्रयोग गरी गरिने गैरकानुनी कार्यलाई साइबर क्राइम भनिन्छ । यो विद्युतीय सञ्चारमाध्यमबाट गरिने विद्युतीय अपराध हो । यो खासगरी कम्प्युटर (ल्यापटप वा डेस्कटप) र मोबाइल (स्मार्ट फोन वा ट्याब्लेट) जस्ता उपकरणमा इन्टरनेट जडान गरी प्रयोग गरिन्छ । सूचना प्रविधिको विकाससँगै विकसित भएको यो अपराध सामाजिक सञ्जालको माध्यमबाट हाल बढी प्रयोगमा आएको पाइन्छ । फेसबुक, मेसेन्जर, टिकटक, युट्युबलगायतका सामाजिक सञ्जालमा कसैको इच्छाविपरीतको भिडियो, फोटो, मानिसको आवाज आदिको सक्कल वा नक्कलका रूपमा दुरुपयोग गरी व्यक्तिको मान, मर्यादा, प्रतिष्ठा, इज्जतमा असर पार्ने कार्य भइरहेको पाइन्छ ।

प्रहरीलाई फोन गरेर एक युवकले भने, ‘आज राति ठूलो क्राइम गर्छु अनि मर्छु’

काठमाडौं : आज दिउँसो ४ बजेतिर महानगरीय प्रहरी परिसर ललितपुरको १०० नम्बरमा आएको एउटा फोन कलले एकछिन प्रहरीमा खैलाबैला मच्चायो। एक अपरिचित व्यक्तिले १०० मा फोन गरेर ठूलो क्राइम गर्ने चेतावनी दिएका थिए। उनले त्यति मात्र भनेनन् क्राइम गर्ने समय पनि तोकिदिए। समय थियो रातको ८ बजे। प्रहरीलाई नै

१०० मा फोन गरी ‘ठूलो अपराध गरेर मर्छु’ भन्नेलाई पक्रियो प्रहरीले

ती पुरूषले प्रहरीको कन्ट्रोल नम्बरमा फोन गरी भनेको कुरा एसपी महर्जनले उदृत गर्दै भने,'म ठूलो क्राइम गर्छु अनि पछि आफैंलाई पनि सिध्याउँछु।'