जनकपुरधाम– धनुषामा ‘क्राइम ब्रान्चको व्यक्ति हुँ’ भनेर डर त्रास देखाइ मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ थमौना टोलका १९ वर्षीय टिका यादव रहेको प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए। आइतबार ‘क्राइम ब्रान्चको व्यक्ति हुँ’ भनेर एकजनालाई मोटरसाइकलको ब्लु बुक निकाल्न लगाइ हेरेर, ‘मोटरसाइकल चोरीको हो। अनुसन्धान गर्न […]