बर्दियामा साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम

राजापुर । राष्ट्रिय सूचना दिवसको अवसरमा मंगलबार बर्दियाको राजापुरमा साइबर क्राइम सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएकाे छ । कम्प्युटर एशाेसियसन नेपाल महासंघ क्यान बर्दियाले याे कार्यक्रमको आयोजना गरेकाे हाे । साइबर क्राइम के हो, कसरी हुन्छ र बढ्दो साइबर क्राइमलाई कसरी नियन्त्रण गर्ने लगायतका विषयमा जानकारी दिने उदेश्यले अमर शहीद क्याम्पसका विद्यार्थीहरुका माझमा […]

सम्बन्धित सामग्री

कान्तिपुर हाइस्कुलद्वारा साइबर अपराध सचेतना कार्यक्रम सञ्चालन - NepaliPatra

काठमाडौँ। धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)ले साइबर अपराध सचेतना कार्यक्रम सञ्चालन गरेको छ। नेपाल प्रहरीको साइबर अपराध विभागसँगको सहकार्यमा स्कुलले कक्षा ७ देखि १० सम्मका विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई लक्षित गरी कार्यक्रमको आयोजना गरेको हो। स्कुलमा नै भएको सचेतना कार्यक्रममा नेपाल प्रहरी साइबर क्राइम विभागका एसएसआई हुमबहादुर राणा नेतृत्वमा अन्तरक्रियात्मक सत्र प्रस्तुत भएको थियो। कार्यक्रममा […]