प्रदीप गिरिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन

नेपाली काँग्रेसका नेता प्रदिप गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना  गरिएको छ । काँग्रेस बागमती प्रदेशले शनिबार साँझ काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना कार्यक्रम गरेको हो ।नेता गिरीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कार्यक्रममा सहभागितालाई धन्यवाद दिएका थिए । बानियाँले भने, 'हाम्रो श्रद्धेय नेता प्रदीप गिरि दाइको शिघ्र स्वास्थ्यलाभको