काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरि अर्को साता नेपाल फर्कने भएका छन् । उपचार तथा राजनीतिक भेटघाटका लागि भारत गएका गिरि अर्को साता नेपाल फर्कन लागेको गिरिको पारिवारिक स्रोतले बताएको छ ।
“अहिले नयाँदिल्लीको डेरामै बसिरहनुभएको छ । केही दिन पारिवारिक तथा शुभचिन्तकहरुसँगको भेटघाटमा व्यस्त हुनुहुन्छ,” गिरिका सहयोगी विकास...