राजनीतिमा युवापुस्ताका पक्षपाती गिरि

–रामहरि खतिवडा काठमाडौँ, ४ भदौ । नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाएका प्रदीप गिरि राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित छन् । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उनको गत वर्ष आजकै दिन निधन भएको थियो । अहिलेको जटिल राजनीतिक परिस्थितिमा गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ । उनको […]