मुगुमा नुनको कोटा बढाउन माग

मुगुमा नुनको कोटा बढाउन माग गरिएको छ। पछिल्लो १२ वर्षदेखि नूनको कोटा नबढेको भन्दै सरोकारवाला निकायले कोटा बढाउन माग गरेका हुन्। जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा मंगलबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा...

सम्बन्धित सामग्री

सुनको कोटा बढाउन सरकार तयार: मन्त्री रिजाल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बजारको माग अनुसार सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन्। मन्त्री रिजालले अर्थतन्त्र र भुक्तानी सन्तुलनको स्थिति सकारात्मक रहेकाले अहिलेको आपूर्ति कोटामा बृद्धि गर्न कुनै कठिनाइ नभएको बताएका हुन्। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार उनकै कार्यकक्षमा गएको महासंघको टोलीसँगको भेटमा  सुनचाँदी व्यवसायको […]

सुनको कोटा बढाउन व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायीले सुनको कोटा बढाउन माग गरेका छन् । हाल सरकारले दैनिक १० किलोग्राम सुनको आपूर्ति गर्दै आएको व्यवस्थालाई खारेज गरी सिजनमा दैनिक ४०/५० किलो सुन आपूर्तिको व्यवस्था गर्नु पर्ने माग व्यवसायीले गरेका हुन् । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघद्वारा संयुक्त रुपमा पत्रकार आयोजना […]

हजयात्रीको कोटा बढाइदिन माग

६ मंसिर, बुटवल । नेपाल हज समितिले साउदी अरबको मक्का मदिनामा जाने हज यात्रीको कोटा (संख्या) बढाइदिन सरकारसंग माग गरेको छ । नेपाल हज समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी नेपालबाट  हज यात्रामा जान चाहने इस्लाम धर्मावलम्बीहरु धेरै हुने तर जान पाउने संख्या ज्यादै कम भएकाले संख्या बढाउन माग गरेको हो । नेपाल हज समितिका […]

सुन आयातको कोटा बढाउन माग

काठमाडाैं । सुन चाँदी व्यवसायीले सुनको आपूर्ति बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् । बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा आफुहरु मर्कामा परेको उनीहरुको गुनासो छ । विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै राष्ट्र बैंकले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजारको आवश्यकता अनुसार कच्चा सुन […]

सुनको कोटा दैनिक ३० किलो बनाउन व्यवसायीको माग

काठमाडौं, कात्तिक २६ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति ब्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्त्काल आपूर्ति ब्यवस्था बढाउन केन्द्रीय बैंकसँग आग्रह गरेको हो । बैंकको बिदेशी बिनिमय ब्यवस्थापन बिभागका कार्यकारी […]

लोकसेवामा केमिकल इन्जिनियरहरूको कोटा बढाउन माग

केमिकल इञ्जिनियरिङका विद्यार्थी एवं प्राध्यापकहरूले लोकसेवा आयोगले केमिकल इन्जिनियहरुको भर्नाको कोटा बढाउनुपर्ने माग गरेका छन् । केम टेक ईन्जिनियरिङ्ग एण्ड रिसर्च सेन्टरद्वारा सोमबार आयोजित वेबिनारमा यस्तो आवाज उठेको हो ।बाटो मात्र खनेर देशको विकास देख्ने,पुल मात्र बनाएर विकास देख्ने, भ्यु टावर र नाचघर बनाएर विकास देख्ने परम्परालाई परिवर्तन गर्दै देशलाई आर्थिक रुपमा सम्पन्न पार्न साथै सुखी नेपाली समृद्ध नेपालको नारा सफल तुल्याउन औद्योगिक क्रान्ति अपरिहार्य रहनुका साथै औद्योगिक विकासमा उत्पादित द

सुनको कोटा बढाउन माग

सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुले सुनको आपूर्ति कोटा बढाउन नेपाल राष्ट्र बैंक समक्ष माग गरेका छन् ।बुधबार डेपुटी गभर्नरद्धय डा. नीलम ढुङगाना तिम्सिना र बमबहादुर मिश्रसँग भेट गरी कोटा बढाउन माग गरेका हुन् ।भेटमा डेपुटी गर्भनर ढुंगानाले सुनको आपूर्ति कोटा बढाउन सकारात्मक रहेको र केहि दिनभित्र यसको विषयमा निर्णय गरिने जानकारी प्रतिवद्धता गरेकी थिइन । उनले […]

सुनको आयात कोटा बढाउन सुनचाँदी व्यवसायीको माग

१८ फागुन, काठमाडौं । कच्चा सुनको आपूर्ति कोटा बढाउन सुन चाँदी व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न माग गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको हो । महासंघको प्रतिनिधि मण्डलले वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भेटेर कच्चा सुन अभावका कारण […]

सुन आयातको कोटा बढाउन माग

२५ पुस, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुन आयातको कोटा बढाउन सरकारलाई आग्रह गरेको छ । विदेशी विनिमय सञ्चिती गर्ने नाममा सरकारले सुनको कोटा घटाउँदा व्यवसायीहरु पसल बन्द गर्नु पर्ने अवस्थामा पुगेको महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्माले बताए । काठमाडौंमा सुरु भएको महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनको उद्घाटन सत्रमा […]

सुन आयातको कोटा बढाउन व्यवसायीको माग

२४ पुस, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुन आयातको कोटा बढाउन सरकारलाई आग्रह गरेको छ । विदेशी विनिमय सञ्चती गर्ने नाममा सरकारले सुनको कोटा घटाउँदा व्यवसायीहरु पसल बन्द गर्नु पर्ने अवस्थामा पुगेको महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्माले बताए । काठमाडौंमा सुरु भएको महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनको उद्घाटन सत्रमा […]