काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बजारको माग अनुसार सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन्। मन्त्री रिजालले अर्थतन्त्र र भुक्तानी सन्तुलनको स्थिति सकारात्मक रहेकाले अहिलेको आपूर्ति कोटामा बृद्धि गर्न कुनै कठिनाइ नभएको बताएका हुन्। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार उनकै कार्यकक्षमा गएको महासंघको टोलीसँगको भेटमा सुनचाँदी व्यवसायको […]