सुन आयातको कोटा बढाउन व्यवसायीको माग

२४ पुस, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुन आयातको कोटा बढाउन सरकारलाई आग्रह गरेको छ । विदेशी विनिमय सञ्चती गर्ने नाममा सरकारले सुनको कोटा घटाउँदा व्यवसायीहरु पसल बन्द गर्नु पर्ने अवस्थामा पुगेको महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्माले बताए । काठमाडौंमा सुरु भएको महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनको उद्घाटन सत्रमा […]