लोकसेवामा केमिकल इन्जिनियरहरूको कोटा बढाउन माग

केमिकल इञ्जिनियरिङका विद्यार्थी एवं प्राध्यापकहरूले लोकसेवा आयोगले केमिकल इन्जिनियहरुको भर्नाको कोटा बढाउनुपर्ने माग गरेका छन् । केम टेक ईन्जिनियरिङ्ग एण्ड रिसर्च सेन्टरद्वारा सोमबार आयोजित वेबिनारमा यस्तो आवाज उठेको हो ।बाटो मात्र खनेर देशको विकास देख्ने,पुल मात्र बनाएर विकास देख्ने, भ्यु टावर र नाचघर बनाएर विकास देख्ने परम्परालाई परिवर्तन गर्दै देशलाई आर्थिक रुपमा सम्पन्न पार्न साथै सुखी नेपाली समृद्ध नेपालको नारा सफल तुल्याउन औद्योगिक क्रान्ति अपरिहार्य रहनुका साथै औद्योगिक विकासमा उत्पादित द