काठमाडौं । ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा दलहरूले सरकार गठनको गृहकार्यलाई अघि बढाउन थालेका छन् । निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने स्पष्ट खाका आइसकेको छ । त्यसैले अब बन्ने सरकार दुई वा दुईभन्दा बढी दलको हुनेछ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी […]