धार्मिक सद्भाव कायम गरियोस्

देशमा पछिल्लो समय धर्मको नाउँमा हिंसा भड्काउने र आक्रमणका घटनाहरु बढ्दै गएका छन् । ती गतिविधिहरु बढ्दै जाँदा धार्मिक समुदायबीच कतिपय अवस्थामा असामान्य अवस्थाहरू बन्दै आएका छन् । अहिले पूर्वी तराई–मधेस अशान्त छ । धार्मिक विषयलाई लिएर पूर्वी तराईमा आगजनी, तोडफोड र आक्रमणका घटनाहरु शृङ्खलाबद्धरुपमा भइरहेका छ । त्यसले गर्दा शान्ति सुरक्षामा गम्भीर असर पारेको […]

सम्बन्धित सामग्री

वीरगञ्जमा आज पनि कर्फ्यू, धार्मिक सद्भाव कायम राख्न अपिल

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्जमा कर्फ्यूलाई आज पनि निरन्तरता दिएको छ । मंगलवार बिहान ६ बजे खोलिएको कर्फ्यू १० बजेपछि पुनः लगाइएको हो ।  सोमवार वीरगञ्जमा भएको प्रदर्शनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले साँझ ५ बजेदेखि कर्फ्यू लगाएको थियो ।  वीरगञ्जको पूर्वमा नगवाचोक, पश्चिम तिलावेपुल, उत्तरमा परवानीपुर र दक्षिणमा नेपाल–भारत सिमानामा रहेको मितेरी पुलसम्मको क्षेत्रमा कर्फ्यू लगाइएको छ । कर्फ्यूका कारण उद्योग, व्यापारसँगै आम दैनिकी प्रभावित भएको छ ।  सो सीमाक्षेत्रमा आवतजावत, भेला, हिँडडुल, जुलुश प्रदर्शन, घेराउ, र्‍यालीलगायतका गतिविधिमा रोक लगाइएको छ । गत फागुन ३ गते रौतहटको इशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच भएको झडपको विरोधमा सोमवार वीरगञ्जमा विरोध जुलुश निकालिएको थियो ।  बेग्लाबेग्लै समूहले जुलुश निकाल्न थालेपछि तनाव बढेको थियो । प्रदर्शनकारी र प्रहरीबीच वीरगञ्जको छपकैया र घण्टाघरमा झडप भएको थियो । प्रदर्शनकारीले सवारी साधन तोडफोड गरेका थिए ।   यसैबीच पर्सा प्रशासनले विज्ञप्ति निकालेर धार्मिक, सांस्कृतिक र साम्प्रदायिक सद्भाव कामय राख्न आग्रह गरेको छ । यस्तो सद्भावमा प्रतिकूल प्रभाव पर्ने कुनै पनि गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ ।

नेपालगन्जमा धार्मिक सद्भाव कायम राख्न सांसद जबराको आग्रह

बाँकेको नेपालगन्जमा धार्मिक सद्भाव कायम गरिराख्न सांसद धवलशमशेर जबराले आग्रह गरेका छन् । नेपालगन्ज बजारमा दुई समुदायबीच झडप हुँदा कर्फ्यु लागेको जानकारी दिँदै राप्रपाका सांसद जबराले कानुन कार्यान्वयनमा पनि सरकारसँग आग्रह गरेका छन् ।

सद्भाव कायम राख्न धार्मिक अगुवाहरुको संयुक्त अपिल

काठमाण्डाै - धार्मिक अगुवाहरूले धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शुक्रवार धार्मिक संस्थाका प्रमुखको बैठकमा धार्मिक अगुवाहरूले कुनै पनि असंवैधानिक तथा गैरकानुनी क्रियाकलापमा कोही पनि सहभागी नहुन र धार्मिक, सामाजिक एवम् सांस्कृतिक सद्भावका लागि क्रियाशील रहन आह्वान गरेका हुन् । अपिलमा विश्व हिन्दु महासङ्घ राष्ट्रिय समिति, विश्व हिन्दु महासङ्घ अन्तर्राष्ट्रिय समिति, नेपाल सनातन धर्म संस्कृति सङ्गठन, हिन्दु जागरण नेपाल, विश्व हिन्दु परिषद् नेपाल, श्रीकृष्ण प्...

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह -

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

काठमाडौं । धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्रालयमा विभिन्न धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमखुको बैठकपछि उहाँहरूले संयुक्त अपिल जारी गरेका हुन् । धार्मिक अगुवाहरूले कुनै पनि असंवैधानिक तथा गैरकानूनी क्रियाकलापमा कोही पनि सहभागी नहुन र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव […] The post धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : ओली

मोरङ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सद्भाव बिथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री ओलीले संसद्बाट पास भएको एमसीसी सम्झौता कार्यान्वयन लैजाने बताउँदै १२ बुँदे व्याख्या झुक्याउने कार्य मात्र भएको स्पष्ट […]

धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न अपिल

विश्व हिन्दू धर्ममा आस्था राख्ने धार्मिक सम्प्रदायहरूले कसैको धार्मिक तथा सांस्कृतिक आस्थामा आँच आउने गरी क्रियाकलाप नगर्न र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।...

बकर इदले धार्मिक सद्भाव कायम राख्न प्रेरणा मिलोस् : सभामुख सापकोटा

२६ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बकर इद पर्वले मजबुत राष्ट्रिय एकता र धार्मिक तथा सांस्कृतिक सदभाव कायम राख्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । बकर इदको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले उक्त कामना गरेका हुन् । उनले हाम्रा धार्मिक, सांस्कृतिक एवं सामाजिक विविधता एवं पहिचानमाथि गर्व गरिरहँदा यिनको संरक्षण […]

धार्मिक सद्भाव कायम भएमात्र समाजमा शान्ति कायम हुने

काठमाडौं : समाजमा धार्मिक सद्भाव कायम भए शान्ति स्थापना हुनसक्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। उनीहरूले बिभिन्न धर्मका गुरुहरूबीच संवाद र अन्तरक्रिया हुनसके समाजमा शान्ति कायम गर्न सहज हुने धारणा व्यक्त गरे।  काठमाडौंमा सोमबार अन्तरधार्मिक महासंघ नेपाल र युनाइटेड मिसन टु नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तर...