काठमाडौं : समाजमा धार्मिक सद्भाव कायम भए शान्ति स्थापना हुनसक्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। उनीहरूले बिभिन्न धर्मका गुरुहरूबीच संवाद र अन्तरक्रिया हुनसके समाजमा शान्ति कायम गर्न सहज हुने धारणा व्यक्त गरे।
काठमाडौंमा सोमबार अन्तरधार्मिक महासंघ नेपाल र युनाइटेड मिसन टु नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तर...