दैलेख । छोरा हुन वा छोरी दुवै बराबरी भन्ने सरकारी नारा छ । तर, दैलेखको पश्चिमका पालिकाले यो नारालाई कार्यान्वयन गरेको छैन । सरकारी नारालाई कार्यान्वयन गराउन स्थानीय सरकार मौन छ । गाउँका नवजात शिशु जन्मिँदै विभेदका सिकार बनेका छन् । विभेदकारी संस्कार पुरुषलाई हौसला दिए पनि महिलामा भने निराशा छाउने गरेको छ । यो […]
The post छोरा जन्मिँदा बाजागाजा, छोरी जन्मिँदा सुनसान appeared first on राजधानी राष्ट्रिय दैनिक.