अर्घाखाँचीमा छोरी कम जन्मिए

अवैधानिक रुपमा लिंग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् । चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५२० र छोरी ४९८ रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक शाखाका बसन्त पोख्रेलले जानकारी दिए । पछिल्ला दुई वर्षको तथ्यांक हेर्दा पनि जन्मिएका […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा छोरी कम जन्मिए

अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५२० र छोरी ४९८ रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क शाखाका बसन्त पोख्रेलले जानकारी दिए । पछिल्ला दुई वर्षको तथ्याङ्क हेर्दा पनि जन्मिएका छोरीको सङ्ख्या कम छ । गएको वर्ष अर्थात् २०७७-७८ मा ७५२ छोरा र ६२१ छोरी जन्मिएका छन् ।