मदनकृष्णसहित छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण

काठमाडौं, ६ बैशाख । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । आज अपरान्ह कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो जानकारी गराएका हुन् । उनले आफूसँगै छोरा, छोरी, बुहारी र नातिनीलाई पनि संक्रमण भएको जनाएका छन् । संक्रमण भएपछि यसले सास्ती हुने रहेछ भन्दै यसलाई खेलाँचीको रुपमा नलिन पनि उनले आग्रह गरेका छन् । […]

सम्बन्धित सामग्री

गण्डकीका अर्थमन्त्री बराल र पोखराका मेयर जिसिलाई कोरोना संक्रमण

पोखरा : गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल र पोखरा महानगरपालिका मेयर मानबहादुर जिसिलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री बरालका स्वकीय सचिव दिनानाथ बरालका अनुसार अर्थमन्त्रीको परिवार र सचिवालय कर्मचारी गरि आठ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रीकी श्रीमती, बुहारी, नाति, सवारी चालक, कार्यालय सहयोगि गरि आठ जनामा संक्रमण पुष्टि…

मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना संक्रमण

काठमाडौं । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूसहित छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण देखिएको बताएका हुन् ।

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका सबैलाई कोरोना संक्रमण

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका सबै सदस्लाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसहित उहाँको परिवारका पाँच जनालाई कोरोना संक्रमण देखिएको हो । आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको छ ।

मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई काेराेना संक्रमण

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूसहित छोरा, बुहारी, छोरी र नातिनीलाई कोरोना संक्रमण देखिएकाे जानकारी दिएका हुन्।

मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनामा कोरोना संक्रमण

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ। सोमबार गरिएको परीक्षणमा श्रेष्ठसहित उनका परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो। श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको फेसबुकमार्फत जानकारी गराएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले भनेका छन्। कोरोना भइसकेपछि सास्ती […]

परिवार सहित मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण

मदनकृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसँगै उनका छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

आफन्त र छिमेकी परै बसे, २२ घण्टापछि सेनाले उठायो शव

३२ साउन, विराटनगर । शनिबार राति घरमै मृत्यु भएकी विराटनगर– ३ कि ८७ वर्षकी वृद्धाको नेपाली सेनाले अन्त्येष्टि गरेको छ । मृतकको घरमा रहेका बुहारी र नातीलाई कोरोना संक्रमण पुष्टि भएका कारण आफन्त र छिमेकीले …

https://www.onlinekhabar.com/2020/08/889922

३२ साउन, बिराटनगर । प्रदेश १ को राजधानी रहेको बिराटनगर महानगरपालिका-३ निवासी ८७ वर्षीया बृद्धाको शनिबार राति निधन भयो । उनका ५६ वर्षका छोरा कोरोना संक्रमण पुष्टि भएर माडवारी सेवा सदनको आइसोलेनमा छन् । बुहारी …

संक्रमण नपाइए पछि बुहारी डिस्चार्ज, अन्यकाे परीक्षण बारे छलफल हुँदै

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अर्पामेन्टमा बस्ने कोरोना संक्रमित परिवारको बुहारीमा कोरोना संक्रमण नभएको पुष्टि भएपछि पाटन अस्पतालबाट डिस्चार्ज भइ घर फर्कनु भएको छ ।