कुमार पन्त र कुल आचार्यले दिए एनआरएनएमा एकताको सन्देश

ग़ैर आवासीय नेपाली संघ (एनआरएन) का सल्लाहकार कुल आचार्य र संघका अध्यक्ष कुमार पन्तले लामो समयपछि एउटै मन्चमा उपस्थित भएका छन् । संघको सन् २०१९-२०२१ कार्यकालका लागि काठमाडौंमा भएको निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी आचार्य र पन्तबीच लामो समय एउटै मन्च उपस्थित थिएनन् ।

सम्बन्धित सामग्री

एनआरएनमा विधान र विधिविपरीत हुन दिन्नौं : संयोजक लामा

८ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मेलन मूल आयोजक समितिका संयोजक सोनु लामाले विधान र विधिविपरीत कुनै काम हुन नदिने बताएका छन् । एनआरएनएले कुनै व्यक्तिको हितमा प्रयोग गर्न नदिने उनले बताए । संस्थामा राजनीति घुसाउन खोजिएको भन्दै उनले आपत्ति जनाए । ‘कुल आचार्य कांग्रेसको अनि कुमार पन्त एमालेको भन्छन्, त्यस्तो होइन […]

एनआरएनए विवाद नयाँ मोडमाः  पन्त नेतृत्वको वर्तमान कमिटी विघटन

गैरआवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमिति विघटन गरिएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनएलाई एक पत्र पठाउँदै वर्तमान कुमार पन्त नेतृत्वको कमिटीलाई विघटन गरी निर्वाचन संरक्षक समितिलाई नयाँ निर्वाचन गराउन अधिकार प्रत्यायोजन गरेको एनआरएनए उच्च स्रोतले रातोपाटीलाई बतायो । परराष्ट्रको पत्रपछि एनआरएनएले आन्तरिक छलफल थालेको छ भने सो पत्रमा एनआरएनएले कुनै रेस्पोन्स नपठाएको बुझिएको छ । मन्त्रालयले एनआरएनएलाई आइतबार पत्राचार गरेको थियो । प्रतिनिधि चयनमा धाँधली भएको भन्दै कुल आचार्य

एनआरएनएका उजुरीकर्ताको बयान : सत्तामा बस्नेलाई नै प्रतिपक्ष जस्तो लाग्यो !

गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला आन्तरिक विवादमा रुमल्लिरहेको छ । अक्टोबरमा हुने १० औं विश्व सम्मेलनका साथै निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै संस्थापन इतर समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि एनआरएनएभित्रको विवाद थप उग्र बनेको हो ।मुलतः बेलायत, अमेरिका र अस्ट्रेलियाको प्रतिनिधि चयनका विषयमा संस्थापन पक्ष अर्थात कुमार पन्त समूहले धाँधली गरेको इतर समूहको आरोप छ ।यही विवाद लिएर एनआरएनएको नयाँ नेतृत्वका दाबेदार कुल आचार्य निकटका तीनजनाले परराष्ट्रमा उजुरी दिएका हुन् । यही

एनआरएनएमा विभाजन ल्याएर के चाहन्छ नेपाली कांग्रेस?

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९औं महाधिवेशनमा नेतृत्वको लागि प्रत्यासी थिए वर्तमान अध्यक्ष कुमार पन्त र तात्कालिन उपाध्यक्ष कुल आचार्य। व्यवसायीक साझेदारसमेत रहेका पन्त र आचार्य मिल्ने साथी पनि थिए। आचार्यले पन्तविरुद्ध उम्मेदवारी दिन्छन् भन्नेमा कतिप...

एनआरएन सम्मेलन : अब अनलाइनबाट मतदान, प्रतिनिधि शुल्क शून्य

विश्व सम्मेलनको नाममा करौँडो खर्चिँदै आएको गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) ले यसपटक परम्परा सच्याएको छ । प्रत्येक दुई वर्षमा हुँदै आएको विश्व सम्मेलन नेपालको तारे होटलमा हुँदै आएको थियो । सम्मेलनका क्रममा होटलमा विवाद, होहल्ला र तोडफोडको घटनासमेत बाहिरिने गरेका थिए । २०७६ असोजमा भएको विश्व सम्मेलनका क्रममा प्रतिनिधिले होटल हायातको फर्निचर नै तोडफोड भएपछि एनआरएनएको चर्को आलोचना भएको थियो ।राजनीतिक पार्टीको आशीर्वादमा कुल आचार्य र कुमार पन्त प्यानल बनाएर चुनाव लडेको र मतदान प्रक्रियामा ढिलाइ गरेर ध

एनआरएनएको विशेष महाधिवेशन विवाद के हो ?

बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जनवरीको २३ र २४ गते गर्न लागेको विशेष महाधिवेशनको विषयमा अहिले दुई पक्षबीच विवाद छ । अध्यक्ष कुमार पन्त महाधिवेशनको तयारीमा छन् भने नवौं महाधिवेशनमा अध्यक्षको प्रत्याशी रहेका कुल आचार्य समूहले महाधिवेशन रोक्न परराष्ट्र मन्त्रालयमा निवेदन नै दिएको छ । तर अध्यक्ष पन्त विशेष अन्तर्राष्ट्रिय महाधिवेशन तोकिएकै […]