एनआरएनएको विशेष महाधिवेशन विवाद के हो ?

बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जनवरीको २३ र २४ गते गर्न लागेको विशेष महाधिवेशनको विषयमा अहिले दुई पक्षबीच विवाद छ । अध्यक्ष कुमार पन्त महाधिवेशनको तयारीमा छन् भने नवौं महाधिवेशनमा अध्यक्षको प्रत्याशी रहेका कुल आचार्य समूहले महाधिवेशन रोक्न परराष्ट्र मन्त्रालयमा निवेदन नै दिएको छ । तर अध्यक्ष पन्त विशेष अन्तर्राष्ट्रिय महाधिवेशन तोकिएकै […]

सम्बन्धित सामग्री

एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद टुंगियो

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाविधेशन प्रतिनिधि विवाद टुंगिएको छ । संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो । ‘यदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रतिनिधि विवाद टुंग्गो लागेको छ,’ जोशीले भने । संघका अध्यक्ष कुमार पन्तले गठन गरेको […]

एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रतिनिधि विवाद टुङ्गिएको छ । संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुङ्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो ।'यदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रतिनिधि विवाद टुङ्गो लागेको छ,' जोशीले भने । संघका अध्यक्ष कुमार पन्तले गठन गरेको सो समितिमा सर्वसम्मतले महाधिवेशन प्रतिनिधि मिलाएर चुनावमा जाने सहमति भएको जानकारी जोशीले दिए ।यसअघि संघले सल्लाहकारद्वय विश्वआर्दश पण्डि

राप्रपाको महाधिवेशन प्रतिनिधिमा विवाद, निर्वाचन कार्यक्रम प्रभावित

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।

राप्रपाको एक दर्जन जिल्लामा महाधिवेशन प्रतिनिधि विवाद, प्रतिनिधि हेरफेरको आरोप

बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने कार्यक्रम रहेको छ । तर, चुनावको एक दिनअघिसम्म केही जिल्लामा प्रतिनिधिको विवाद देखिएको छ । राप्रपा नेता सुन्दर पाण्डेले काठमाडौँ, ललितपुरसहित एक दर्जन जिल्लामा प्रतिनिधिको विवाद रहेको र सो को समाधान गरेर निर्वाचनमा जानुपर्ने बताए । त्यसका लागि उच्चस्तरीय विवाद समाधान समिति गठन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । राप्रपाका जिल्ला कार्यसमितिले सिफारिस गरेर केन्द्रमा पठाएको कतिपय महाधिवेशन प्रतिनिधिको स

कांग्रेस महाधिवेशन : कैलाली–४ को महाधिवेशन स्थगित

कैलाली- नेपाली कांग्रेस कैलाली–४ को महाधिवेशन स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण महाधिवेशन स्थगित भएको हो । जिल्लाबाट १० जना महाधिवेशन छानिने भए पनि १०, ११ र १२ नम्बरका उम्मेदवारको समान मत आएपछि विवाद बढेको हो । पार्टीले १० मंसिरमा जिल्ला अधिवेशन आयोजना गरेको थियो । तर, प्रतिनिधिहरूमै विवाद देखिएपछि स्थगित गरेको हो […]

सुनसरीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद, निर्वाचन शुक्रबारसम्म सर्‍यो

मोरङ – एमालेको १० औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा सुनसरीमा संस्थापन र असन्तुष्ट पक्षबीच महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद बढ्दै गएको छ। सुनसरीमा देखिएको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवाद बढ्दै गर्दा मंगलबार हुने निर्वाचन तालिकासमेत मंसिर ३ गते शुक्रबारसम्मका लागि सरेको जिल्ला निर्वाचन सहयोग समितिले जनाएको छ। जिल्ला निर्वाचन सहयोग समिति शिवराज चौहानले […]

एनआरएनएको महाधिवेशन अनिश्चित, विवाद झन जटिल बन्दै

२३ असोज, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन अनिश्चित भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पुन: पत्र लेखेपछि संघको महाधिवेशन अनिश्चित मात्रै होइन विवाद झनै जटिल मोडमा पुगेको हो । परराष्ट्रले पत्रमा ६५% महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्वअभ्यास अनुसार गर्ने भनी उल्लेख गरेको छ […]

संघीयतापछिको  पहिलो महाधिवेशन  भएकाले महत्वपूर्ण छ

क्रियाशील सदस्यतासम्बन्धी विवाद नसकीकनै महाधिवेशन कार्यतालिका सुरु भएको छ । यसले महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका पनि व्यक्त भइरहेको छ नि ! वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको समय निकै छ । बीचमा चाडपर्वहरू पनि...

कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद, निर्धारित मितिमै महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको नेता डा मीनेन्द्र रिजालले जानकारी दिए । प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका […] The post कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद, निर्धारित मितिमै महाधिवेशन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.