संयुक्त राष्ट्र संघले म्यानमारका सेनाले नरसंहार गरेको जनाएको छ । रखाइन प्रान्तमा र अरु बाँकी क्षेत्रमा भएको नसंहार र मानवता विरुद्धको अपराधको छानबिन हुनु पर्ने राष्ट्र संघले जनाएको छ । राष्ट्र संघको प्रतिवेदनले म्यानमारमा रोहिंग्या मुसलमानमाथि भएको हिंसाको कडा भत्सर्ना गरेको छ ।
सयौँ जनासँग लिइएको अन्तर्वार्ताको आध...