काठमाडाैँ – संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायलयमा म्यान्मार सरकारविरुद्ध दायर भएकाे मुद्दामा सुनुवाई हुन लागेकाे छ। अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि जातीय नरसंहार गरेको मुद्दामा सुनुवाई हुन लागेकाे हाे।
डिसेम्बर १० देखि हुने सुनुवाईमा ...