संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायलयमा म्यान्मार सरकारविरुद्ध त्यहाँका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि जातीय नरसंहार गरेको मुद्दामा सुनुवाई हुँदैछ।
डिसेम्बर १० देखि हुने सुनुवाईमा सहभागी हुन म्यानमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सूची हेग प्रस्थान गरेकी छिन्।
नोबेल शान्ति पुरस्कार विजेता सुकीका साथमा म्यानमारका उच्च सैन्य र सरकारी अधिकारीहरु समेत हेग