बाल्ट्राको स्टेलार हिटर बजारमा

बाल्ट्रा होम एपलायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको छ । यो हिटरमा भित्री पंखा रहेको छ भने आफूले चाहेको तापक्रम घटबढ गर्न मिल्ने प्रविधि रहेको कम्पनीले जनाएको छ ।अधिकतम २९०० वाटसम्मको क्षमतामा चल्न सक्ने यो हिटरमा गुडाउन मिल्ने पांग्राहरु रहेका छन् ।विभिन्न सुरक्षात्मक विशेषताहरु रहेको यो हिटरले विद्युतीय लोड पनि ब्यालेन्समा राख्नेछ । जाडो […]

सम्बन्धित सामग्री

थरीथरीका हिटर : कति क्षमता, कति मूल्य ?

काठमाडौं । पुसको महिना चिसो ह्वात्तै बढ्न थालेको छ । यस्तो अवस्थामा चिसोबाट बच्न अधिकांशले घरमा हिटरको प्रयोग गर्न थालेका छन् । चिसिंदै गएको वायुलाई सन्तुलित तापमानमा राख्ने कृत्रिम काइदा हो हिटर । रुम हिटरको प्रयोग गरेर, कोठाको न्यानोपनलाई समयमै सजिलै कायम गर्न सकिन्छ । बजारमा कुन कुन ब्राण्डमा हिटरहरू उपलब्ध छन् ? कति मूल्य […]

जाडो लक्षित हिम इलेक्ट्रोनिक्सको हिटर बजारमा

काठमाडौँ। हिमस्टारले जाडोयामलाई लक्षित गरी नयाँ हिटर बजारमा ल्याएको छ। गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले विगत ३४ वर्षदेखि नेपालमा यस्ता सामग्री बिक्री गर्दै आएको छ। हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो हुने कम्पनीको दावी छ। यस्तो उत्पादनले जाडो मौसममा पर्याप्त न्यानो प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हिम इलेक्ट्रोनिक्सका हिटरहरू बजारमा उपलब्ध

हिउँद लागेसँगै काठमाडौँमा पनि चिसो दिनानुदिन बढिरहेको छ । यही हिउँदको चिसोमा साथी हुनसक्छ, हिमस्टारको हिटर । नेपाली ग्राहकहरू माझ विगत ३४ वर्षदेखि आफ्नो न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्ष जस्तै यो वर्ष पनि हिटरहरू बजारमा ल्याएको छ । हिमस्टारका विद्युतीय हिटरहरू सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो त छन् नै, त्यसका साथै यो...

जाडो लक्षित हिम इलेक्ट्रोनिक्सको हिटर बजारमा

काठमाडौं । हिमस्टारले जाडोयामलाई लक्षित गरी नयाँ हिटर बजारमा ल्याएको छ । गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले विगत ३४ वर्षदेखि नेपालमा यस्ता सामग्री बिक्री गर्दै आएको छ । हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो हुने कम्पनीको दावी छ । यस्तो उत्पादनले जाडो मौसममा पर्याप्त न्यानो प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा […]

माइडिया ब्राण्डको जाडोको घरायसी सामाग्री बजारमा

नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । माइडियाले सम्पूर्ण उपभोक्ताका लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरू जस्तै पानी तातो बनाउन केटल, तपाईलाई न्यानो बनाई राख्न विभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सि. सेरामिक हिटर उपलब्ध गराएको छ ।माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकूल रहेका कम्पनीको भनाइ छ ।

सिजीका जाडो मौसम लक्षित उपकरण बजारमा

सिजी इलेक्ट्रोनिक्स तथा सिजी अन्तर्गतको सिजी मेरिडियाले जाडो मौसमको समयमा ग्राहकहरूलाई उपयुक्त हुने नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरू बजारमा ल्याएको छ । सिजीका अत्याधुनिक सामाग्रीहरूका साथ जाडोको मौसममा चिसोलाई टाढा राख्न सजिलो हुने कम्पनीले विश्वास राखेको छ ।यस चिसो मौसमलाई मध्यनजर गर्दै सिजीले विभिन्न उत्पादनहरू इलेक्ट्रिक केटल, गिजर, हिटर, एसी, थर्मस, डिस्पेन्सर, वाशिङ मेशिन तथा माइक्रोवेभ […]

सीजीले ल्यायो जाडो भगाउने नयाँ अपग्रेटेड इलेक्ट्रिक उत्पादनहरू

सीजी मेरिडियाले जाडो मौसमलाई मध्यनजर गर्दै नयाँ अपग्रेटेड प्रोडक्ट रेन्जहरू बजारमा ल्याएको छ । कम्पनीले इलेक्ट्रिक केटल, गिजर, हिटर, एसी, थर्मस, डिस्पेन्सर, वासिङ मेसिन तथा माइक्रोवेभ ओभनहरूलगायतका नयाँ लाइनअपहरू थपेर ल्याइएका उत्कृष्ट उत्पादनहरू बजारमा ल्याएको हो ।

बाल्ट्राको स्टेलार हिटर बजारमा

बाल्ट्रा होम एपलायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको छ। यो हिटरमा भित्री पंखा र आफूले चाहेको तापक्रम घटबढ गर्न मिल्ने प्रविधि रहेको कम्पनीले जनाएको छ।...

बाल्ट्राको स्टेलार हिटर बजारमा

बाल्ट्रा होम एपलायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको छ । यो हिटरमा भित्री पंखा रहेको छ भने आफूले चाहेको तापक्रम घटबढ गर्न मिल्ने प्रविधि रहेको छ । अधिकतम २९०० वाटसम्मको क्षमतामा चल्न सक्ने यो हिटरमा गुडाउन मिल्ने पांग्राहरु रहेका छन् ।  विभिन्न सुरक्षात्मक विशेषताहरु रहेको यो हिटरले विद्युतीय लोड पनि ब्यालेन्समा राख्नेछ । जाडो मौसमको लागि एकदम उपयुक्त स्टेलार ओइल फिल्ड हिटर २ वर्षको वारेन्टी सहित बजारमा उपलब्ध छ ।

सिजीका घरेलु उपकरण बजारमा

सिजी इलेक्ट्रोनिक्सले जाडो सिजनलाई लक्षित गरी विभिन्न घरायसी उपकरणहरु बजारमा ल्याएको छ ।जाडोमा जीवन सहज बनाउने सिजीका यी घरेलु उपकरणहरू उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।प्रविधि र नवीनतमा विशेष चासो राख्ने सिजी ब्राण्डको उत्कृष्ट प्रविधिबाट बनेका उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल उद्देश्य रहेको कम्पनीले जनाएको छ । जाडोलाई लक्षित क्याम्पेनअन्तर्गत हिटर, […]