सिजीका घरेलु उपकरण बजारमा

सिजी इलेक्ट्रोनिक्सले जाडो सिजनलाई लक्षित गरी विभिन्न घरायसी उपकरणहरु बजारमा ल्याएको छ ।जाडोमा जीवन सहज बनाउने सिजीका यी घरेलु उपकरणहरू उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।प्रविधि र नवीनतमा विशेष चासो राख्ने सिजी ब्राण्डको उत्कृष्ट प्रविधिबाट बनेका उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल उद्देश्य रहेको कम्पनीले जनाएको छ । जाडोलाई लक्षित क्याम्पेनअन्तर्गत हिटर, […]