जाडो लक्षित हिम इलेक्ट्रोनिक्सको हिटर बजारमा

काठमाडौं । हिमस्टारले जाडोयामलाई लक्षित गरी नयाँ हिटर बजारमा ल्याएको छ । गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले विगत ३४ वर्षदेखि नेपालमा यस्ता सामग्री बिक्री गर्दै आएको छ । हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो हुने कम्पनीको दावी छ । यस्तो उत्पादनले जाडो मौसममा पर्याप्त न्यानो प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा […]