हिम इलेक्ट्रोनिक्सका हिटरहरू बजारमा उपलब्ध

हिउँद लागेसँगै काठमाडौँमा पनि चिसो दिनानुदिन बढिरहेको छ । यही हिउँदको चिसोमा साथी हुनसक्छ, हिमस्टारको हिटर । नेपाली ग्राहकहरू माझ विगत ३४ वर्षदेखि आफ्नो न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्ष जस्तै यो वर्ष पनि हिटरहरू बजारमा ल्याएको छ । हिमस्टारका विद्युतीय हिटरहरू सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो त छन् नै, त्यसका साथै यो...

सम्बन्धित सामग्री

एनएमबि बैंकका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभको खरिदमा छुट

एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरूलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ (हिम इलेक्ट्रोनिक्स) सँग साझेदारी गरेको छ ।  ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र ईएनएमबि मोबाइल एप मार्फत भुक्तानी गर्दा थप रु १,५०० सम्म छुट पाउनेछन् । यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी...

एनएमबि बैंक र सामसङबीच सम्झौता

काठमाडौँ। एनएमबि बैंक लिमिटेडको एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुले वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट पाउने भएका छन्। छुट उपलब्ध गराउने सम्बन्धी विषयमा सामसुङ (हिम इलेक्ट्रोनिक्स प्रालि)सँग सम्झौता भएको बैंकले जनाएको छ।

एनएमबि बैंक र सामसङबीच सम्झौता, वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट

काठमाडौं । एनएमबि बैंक लिमिटेडको एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुले वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने सम्बन्धी विषयमा सामसुङ (हिम इलेक्ट्रोनिक्स प्रालि) सँग सम्झौता भएको बैंकले जनाएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र इएनएमबि मोबाइल एप […]

सानिमा बैंक – हिम इलेक्ट्रोनिक्स सम्झौता

काठमाडौं (अस) । सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालि एवं हिम इलेक्ट्रोनिक्सबीच सम्झौता भएको छ ।सम्झौताअनुसार बैंकका ग्राहकलाई सामसुङको फ्ल्यागसिप स्मार्ट फोन जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्ट फोन शून्य प्रतिशत मासिक किस्तामा उपलब्ध गराइनेछ । बैंकका ग्राहकले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोन जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिका लागि प्रि–बुकिङ गर्न सक्नेछन् । साथै, प्रि—बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सकिनेछ । भदौ २० गतेबाट प्रि–बुकिङ सुरु भएको उक्त मोबाइलको औपचारिक लञ्च आउँदो असोज ६ मा हुनेछ । प्रि–बुकिङ आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभरका आधिकारिक आउटलेटबाट प्राप्त गर्न सकिने बैंकले बताएको छ । हाल बैंकले १०४ शाखा तथा ९६ एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

सामसङ्ग डिजिटल प्लाजा चुच्चेपाटीमा खुल्यो

सामसङ्गको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले बौद्ध चुच्चेपाटीमा सामसङ्ग डिजिटल प्लाजा संचालनमा ल्याएको छ। अत्याधुनिक र सुविधा सम्पन्न प्लाजामा सामसङ्गका इलेक्ट्रोनिक्स तथा होम अपलायन्सका सामानहरु पाइने बताइएको छ। बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यका साथ सुविधा सम्पन्न प्लाजा चुच्चेपाटीमा संचालन गरिएको हिम इलेक्ट्रोनिक्सले जनाएको छ। हिम इलेक्ट्रोनिक्स निर्देशक सीमा…