थरीथरीका हिटर : कति क्षमता, कति मूल्य ?

काठमाडौं । पुसको महिना चिसो ह्वात्तै बढ्न थालेको छ । यस्तो अवस्थामा चिसोबाट बच्न अधिकांशले घरमा हिटरको प्रयोग गर्न थालेका छन् । चिसिंदै गएको वायुलाई सन्तुलित तापमानमा राख्ने कृत्रिम काइदा हो हिटर । रुम हिटरको प्रयोग गरेर, कोठाको न्यानोपनलाई समयमै सजिलै कायम गर्न सकिन्छ । बजारमा कुन कुन ब्राण्डमा हिटरहरू उपलब्ध छन् ? कति मूल्य […]

सम्बन्धित सामग्री

जाडोमा हिटर किन्ने हो ? कस्ता हिटरकाे मूल्य कति?

केहि समय यता जाडो निकै बढेको छ। जाडो बढेपछि यसले हिटरको बजार भने निकै तताएको छ। जाडोमा मानिसहरु न्यानोका लागि हिटर किन्ने गर्दछन्। विषेशत घरमा बालबालिका र वृद्धवृद्धा भएका हरुको त प्राय धेरैले हिटर प्रयोग गर्ने गरेको उदाहरण हामी प्रशस्तै देख्न सक्छौ। पछिल्ला केहि दिन यता हिटर किन्नेको चाप अत्याधिक बढेको काठमाडौ महाबैद्धका इलेक्ट्रिक सामान…