सेजमा निजी लगानी बढाउन कार्यविधि परिवर्तन गर्नुपर्छ

विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा देखा परेका समस्या समाधान गर्न यसको कार्यविधि परिवर्तन गर्नुपर्ने एक अध्ययनले देखाएको छ । नीति अनुसन्धान प्रतिष्ठानका लागि पूर्वसचिव चन्द्र घिमिरेसहित विज्ञको एक समूहले गरेको ‘नेपालमा सेज वर्तमान अवस्था, समस्या र प्रभावकारी सञ्चालनका उपायहरू’ अध्ययनमा सेज सञ्चालनमा नीतिगत र कानुनी विषयहरु परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याइएको हो । सेज विकास र […]

सम्बन्धित सामग्री

शिक्षा क्षेत्रमा निजी लगानी बन्द गर्नुपर्छ: अनेरास्ववियु अध्यक्ष बडाल

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले शिक्षा क्षेत्रमा निजी लगानी बन्द गर्नुपर्ने बताएका छन् । आइतबार शिक्षा समितिको बैठकमा आफ्ना कुराहरू राख्दै अनेरास्ववियुका अध्यक्ष बडालले एेनमा नै व्यवस्था गरेर निजी लगानी बन्द गर्नुपर्ने बताएका हुन् । बडालले निजी शिक्षालयलाई गुठीमा रूपान्तरण गर्ने व्यवस्था ऐनमा नै गर्नुपर्ने समेत बताए । अध्यक्ष […]

निजी लगानी आउने आशामा छ ढोरपाटन

२४ असोज, बागलुङ । नेपालको एकमात्र सिकार आरक्षसमेत रहेको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा ठूला पूर्वाधारहरु नहुँदा आरक्ष स्थापनाको ४० वर्षसम्म ढोरपाटनको मुहार फेरिएको छैन । ‘ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीसमेत पटक–पटक आउनुभयो, तर ढोरपाटनका लागि आवश्यक लगानी, नीति तथा कार्यक्रम आएन’, बागलुङको ढोरपाटन नगरपालिकाका नगरउपप्रमुख कल्याण कायतले भने, ‘ढोरपाटन आउने सडक निकै […]

पूर्वाधार सम्मेलन २०२२ सम्पन्न : ‘पिपिपी मोडलविना पूर्वाधार विकास सम्भव छैन’

निजी लगानी भित्र्याउन कानुनी अड्चन बाधक रहेको व्यवसायीको गुनासो सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलबिना पूर्वाधार विकास सम्भव नहुने प्रारम्भिक निष्कर्ष निकाल्दै चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ र...

म्याग्दीमा सुविधा सम्पन्न होटल निर्माणमा निजी लगानी बढ्दो

म्याग्दीमा पछिल्लो समय पर्यटकलाई लक्षित गरेर सुविधा सम्पन्न होटल निर्माणमा लगानी बढ्दो छ । भीआईपी पर्यटक तथा बिरामीलाई लक्षित गरेर म्याग्दीका प्रसिद्ध दुई तातोपानी कुण्डमा दुई व्यवसायीले ४० करोडभन्दा बढी निजी लगानी गरेका छन् ।पर्यटक र बिरामी अत्यधिक आउने बेनी नगरपालिका–४ सिगाँतातोपानी १५ करोड लगानीमा हेलिप्याडसहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ भने अन्नपूर्ण गाउँपालिका–२ […]

चीनले मिडियामा निजी लगानी रोक्न लागेको पश्चिमा आरोप

चीनले सञ्चारमाध्यममा सबै क्षेत्रमा बलियो पकड थप मजबुत गर्ने प्रयास थालेको अमेरिकी सञ्चारमाध्यमले आरोप लगाएका छन् । चीनले समाचार आउटलेट्समा निजी लगानीलाई प्रतिबन्ध लगाउने गरि प्रस्ताब ल्याएको उनीहरुको आरोप छ...

निजगढ विमानस्थल निर्माणमा निजी लगानी कठिन भएको प्राधिकरणको निष्कर्ष

इच्छुक देखिएकामध्ये एक जुरिच इन्टरनेशनलले गएको असोजमा मात्र आएर लगानी गर्न असमर्थ रहेको बताएको थियो।

कर्णालीको विकासका लागि निजी लगानी पनि भित्र्याउँछु : मुख्यमन्त्री शाही

सल्यान : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको विकासका लागि निजी लगानी भित्र्याउनुपर्ने बताएका छन्। कर्णाली प्रदेशकै समग्र पक्षको विकासमा सरकारी बजेटले नपुग्ने भएकाले निजी लगानी भित्र्याउनुपर्ने बताएका हुन्। मंगलबार कुमाख गाउँपालिका- ६ वडागाउँको बुद्ध जनकल्याण माध्यमिक विद्यालयको ५०अा...