काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले शिक्षा क्षेत्रमा निजी लगानी बन्द गर्नुपर्ने बताएका छन् । आइतबार शिक्षा समितिको बैठकमा आफ्ना कुराहरू राख्दै अनेरास्ववियुका अध्यक्ष बडालले एेनमा नै व्यवस्था गरेर निजी लगानी बन्द गर्नुपर्ने बताएका हुन् । बडालले निजी शिक्षालयलाई गुठीमा रूपान्तरण गर्ने व्यवस्था ऐनमा नै गर्नुपर्ने समेत बताए । अध्यक्ष […]