चीनले मिडियामा निजी लगानी रोक्न लागेको पश्चिमा आरोप
चीनले सञ्चारमाध्यममा सबै क्षेत्रमा बलियो पकड थप मजबुत गर्ने प्रयास थालेको अमेरिकी सञ्चारमाध्यमले आरोप लगाएका छन् । चीनले समाचार आउटलेट्समा निजी लगानीलाई प्रतिबन्ध लगाउने गरि प्रस्ताब ल्याएको उनीहरुको आरोप छ...