सल्यान : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको विकासका लागि निजी लगानी भित्र्याउनुपर्ने बताएका छन्। कर्णाली प्रदेशकै समग्र पक्षको विकासमा सरकारी बजेटले नपुग्ने भएकाले निजी लगानी भित्र्याउनुपर्ने बताएका हुन्।
मंगलबार कुमाख गाउँपालिका- ६ वडागाउँको बुद्ध जनकल्याण माध्यमिक विद्यालयको ५०अा...