कांग्रेस बैठकमा सुझाव: 'स्थानीय आवश्यकता अनुसार गठबन्धन गरौं, केन्द्रको निर्णय नलादौं'

सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नुपर्ने, तर त्यसबारे सम्बन्धित स्थानीय तहबाटै निर्णय लिनुपर्ने धारणा राखेका छन् । सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने नेताहरुले चुनावमा नतिजा आफ्नो पक्षमा पार्न गठबन्धन गर्नुपर्ने, तर त्यस्तो गठबन्धन कहाँ–कसरी गर्ने भन्नेबारे सम्बन्धित स्थानीय तहको मतविभाजनको अवस्था हेरेर निर्णयमा पुग्नुपर्ने धारणा राखेका हुन् ।

सम्बन्धित सामग्री

बाँकेमा गठबन्धनको आवश्यकता छैन : कांग्रेस नेता

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेका नेताहरुले बाँकेमा गठबन्धनको आवश्यकता नरहेको बताएका छन्। ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने एक महिने अभियानका क्रममा कार्यकर्ताको घरघरमा पुगेका नेताहरुले गठबन्धनका नाममा कांग्रेसले आफू सक्किने बाटो रोज्न नहुने बताए । ‘स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्नुपर्छ । बाँकेमा गठबन्धनको आवश्यकता छैन । केन्द्रबाट हामीलाई जबरजस्ती गठबन्धनका नाममा लाद्ने काम […]

तालमेल कसरतमा सत्ता गठबन्धन: संयुक्त अपिलको तयारी

काठमाडौँ । सत्तारुढ पाँच राजनीतिक दलले चैत ३० गतेभित्र सहकार्यको भावना अनुसार तालमेलको टुंगो लगाउन प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिएका छन्। कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको स्थानीय निर्वाचन परिचालन तथा अनुगमन समितिको आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रदेशहरूलाई स्थानीय आवश्यकता र गठबन्धनको भावनाअनुसार तालमेलको टुंगो लगाउन निर्देशन दिएको हो। बैठकपछि […]

गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ : कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताए ।गठबन्धन गर्ने नाममा केन्द्रबाट हस्तक्षेप नगरिने बताउँदै उनले भने, ‘कहाँ कहाँ गठबन्धन गर्ने त्यो निर्णय जिल्लाले […]

गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ : डा शेखर

तनहुँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताएका हुन् ।  गठबन्धन गर्ने नाममा केन्द्रबाट हस्तक्षेप...

स्थानीय आवश्यकता र अवस्थाका आधारमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनमा स्थानीय अवस्था र आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा हिजो मंगलबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भन्दै स्थानीय अवस्था र आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको हो । स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति […]

कांग्रेस निर्णयः स्थानीय तहमा आवश्यकताअनुसार तालमेल

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गरेको छ । निर्णय कार्यान्वयन गर्न भने केन्द्रदेखि प्रदेश र जिल्लासम्म संयन्त्र बनाइने कांग्रेसको निर्णय छ । गत शुक्रबारबाट जारी केन्द्रीय समिति बैठक स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच […] The post कांग्रेस निर्णयः स्थानीय तहमा आवश्यकताअनुसार तालमेल appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ — नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने नीतिगत निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । प्रवक्ता महतले निर्णय कार्यान्वयनका लागि केन्द्रदेखि तल्लो तहसम्मै संयन्त्र बनाइने बताए। कांग्रेसको प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रले स्थानीय अवस्था […]