काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गरेको छ । निर्णय कार्यान्वयन गर्न भने केन्द्रदेखि प्रदेश र जिल्लासम्म संयन्त्र बनाइने कांग्रेसको निर्णय छ । गत शुक्रबारबाट जारी केन्द्रीय समिति बैठक स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच […]
The post कांग्रेस निर्णयः स्थानीय तहमा आवश्यकताअनुसार तालमेल appeared first on राजधानी राष्ट्रिय दैनिक.