काठमाडौँ । सत्तारुढ पाँच राजनीतिक दलले चैत ३० गतेभित्र सहकार्यको भावना अनुसार तालमेलको टुंगो लगाउन प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिएका छन्। कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको स्थानीय निर्वाचन परिचालन तथा अनुगमन समितिको आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रदेशहरूलाई स्थानीय आवश्यकता र गठबन्धनको भावनाअनुसार तालमेलको टुंगो लगाउन निर्देशन दिएको हो। बैठकपछि […]