गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ : डा शेखर

तनहुँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताएका हुन् ।  गठबन्धन गर्ने नाममा केन्द्रबाट हस्तक्षेप...