बाँकेमा गठबन्धनको आवश्यकता छैन : कांग्रेस नेता

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेका नेताहरुले बाँकेमा गठबन्धनको आवश्यकता नरहेको बताएका छन्। ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने एक महिने अभियानका क्रममा कार्यकर्ताको घरघरमा पुगेका नेताहरुले गठबन्धनका नाममा कांग्रेसले आफू सक्किने बाटो रोज्न नहुने बताए । ‘स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्नुपर्छ । बाँकेमा गठबन्धनको आवश्यकता छैन । केन्द्रबाट हामीलाई जबरजस्ती गठबन्धनका नाममा लाद्ने काम […]

सम्बन्धित सामग्री

कांग्रेस नेता निधि लाप्चातर्फ

सिमकोट – कांग्रेस नेता विमलेन्द्र निधि नेपाल भूमि लाप्चातर्फ लागेका छन्। उनीसहितको टोली नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न बिहीबार त्यसतर्फ लागेको हो। नेता निधि र नेपाली कांग्रेस कार्यसम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको टोली त्यसतर्फ लागेको हो। टोलीले पाँच हजार दुई सय मिटर अग्लो लाच्पा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्नेछ। […]

कस्तो छ कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था?

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ। १५ दिनदेखि मुम्बईस्थित बर्न सेन्टरमा उपचाररत उनमा हल्का इन्फेक्सन भने देखिएको छ।

बाबुराम भट्टराईलाई किन भेटे कांग्रेस नेता केसीले ?

नेसपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री भट्टराईलाई भेट्न बुधबार बिहान कांग्रेस नेता केसी टोखास्थित उनको निवास पुगेका हुन् ।

अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता

नयाँ सरकार गठन  लगायतका बिषयमा छलफल  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुन नरसिंह केसीबीच भेटवार्ता भएको छ । दुई नेताबीच आइतबार साँझ ओली निवास बालकोटमा भेट भएको...

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर

नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताउनुभएको हो । “कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका […]

स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता प्रदीप गिरि अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता प्रदीप गिरि मेडिसिटी अस्पताल भर्ना भएका छन्।

कांग्रेस नेता पृथ्वीराज चवान भन्छन्– चार वर्षदेखि राहुल गान्धीसँग भेट भएकाे छैन

भारतकाे महाराष्ट्र प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता पृथ्वीराज चवानले विगत चार वर्षदेखि कांग्रेस नेता राहुल गान्धीसँग भेट नगरेको बताएका छन्। उनले टाइम्स अफ इन्डियाको पोडकास्टमा बाेल्दै यस्ताे बताएका हुन्। उनले भने, ‘जब म दिल्लीमा हुन्छु प्रायः डा. मनमोहन सिंहलाई भेट्छु। तर, उनको स्वास्थ्य अब पहिलेको जस्तो छैन। उहाँ सधैँ कुरा गर्न तयार हुनुहुन्छ। तर, मैले […]

देउवासहितका कांग्रेस नेता ओली भेट्न बालकोटमा

देउवासँगै कांग्रेस नेता ज्ञानेनद्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट पुगेका हुन् ।

कांग्रेस नेता कोइरालाको प्रश्न–मंसिरमा महाधिवेशन कसरी सम्भव छ ?

कांग्रेस नेता डा. शेखर कोइरालाले आगामी मंसिरमा कांग्रेसको महाधिवेशन र देशमा चुनाव सम्भव नरहेको बताएका छन् । कांग्रेसको महाधिवेशन अघि संसदीय निर्वाचन सम्भव नभएको पनि उनले बताए  । नेपाल प्रेस युनियन...

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, शल्यक्रियाको तयारी

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । उनकाे पारिवारिक स्राेतका अनुसार उनकाे स्वास्थ्यमा समस्या देखिएपछि गएराति वीर अस्पताल लगिएको थियो ।