लुम्बिनीमा विभिन्न राष्ट्रका उच्च पदस्थ अधिकारीहरुको सम्मेलन हुँदै

लुम्बिनी प्रदेश सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगाएत प्रदेशको समग्र विकासमा जोड दिन भन्दै विभिन्न मुलुकका उच्च पदस्थ अधिकारीहरुको सम्मेलन गर्ने भएको छ।...

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिबाट दसैँको टिका ग्रहण गर्नेहरूको चहलपहल

राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दसैँको टिका लगाइदिएका छन्।...

तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिबाट दसैँको टिका ग्रहण गर्नेहरूको चहलपहल

राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दसैँको टिका लगाइदिएका छन्।...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसँग भेट

विराटनगर। अमेरिका भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिसँग भेटघाट गरेका छन् । संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए)ले आयोजना गरेको सेमिनारमा सहभागी हुन टेक्सास पुगेका मेयर कोइरालाले सिनेटर माइकल जियानारिससहित उच्च पदस्थ व्यक्तिसँग भेटघाट गरेका हुन् । सिनेटर माइकलसँगको भेटमा नेपालको राजनीतिक अवस्था, विकासमा स्थानीय सरकारको भूमिका, ऐन कानून कार्यान्वयनमा देखिने समस्या लगायत विषयमा छलफल भएको थियो । मेयर कोइरालाले न्यूयोर्क सिटी शिक्षा समितिका अध्यक्ष एवं न्यूयोर्क राज्यका सिनेटर जोन सी लिउसँग पनि भेटघाट गरे । सो अवसरमा कोइरालाले विराटनगर महानगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । मेयर कोइरालाले शिक्षा क्षेत्रको विकासका लागि सहयोगको आग्रह समेत गरे । शिक्षाको विकासविना कुनै पनि क्षेत्रको विकास नहुने भन्दै उनले सीमित स्रोतसाधनका बीच विराटनगर महानगर शिक्षाको विकासमा लागिपरेको बताए ।

अख्तियारको धरापमा उच्च पदस्थ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च पदस्थ कर्मचारीलाई धमाधम भ्रष्टाचार मुद्दा दर्ता गर्न थालेको छ ।...

तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले सरकारी पदमा रहेका उच्च पदस्थ व्यक्तिहरुका आफन्त र नातागोतालाई तत्काल हट्न आदेश दिएको छ । सरकारमा रहेका व्यक्तिहरुका आफन्तहरु नै सरकारी पदमा हावी भएको थाहा पाइएपछि तालिवानका नेता हिबतुल्लाह अखुन्दजादाले तत्काल उनीहरुलाई हट्न आदेश दिएका हुन् । पाकिस्तानको पेशावरस्थित अफगान इस्लामिक प्रेसले अपगानिस्तानका सरकारी पदहरुमा सरकारमा नै रहेका मानिसका नातेदार […]

राष्ट्रपतिको हातबाट टीका लगाउन पुगे उच्च पदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरसहित)

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च पदस्थ अधिकारी र सर्वसाधारणलाई बडादशैँकाे टीका लगाइदिनुभएको छ । आज बुधवार शितल निवासमा आयाेजित कार्यक्रममा राष्ट्रपति भण्डारीले उच्च पदस्थ अधिकारी र सर्वसाधारणलाई टीका लगाइदिनुभएको हो ।  राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रधानसेनापति प्रभुराम शर्मा, कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काेइराला, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रत...

प्रधानसेनापतिद्वारा अमेरिकी उच्च पदस्थ पदाधिकारीसँग भेटवार्ता

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका छन् । शर्मा असार १३ देखि अमेरिकाको भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा शर्माले असार १६ अमेरिकाका जोइन्ट चिफ स्टाफ एडमाइरल क्रिस्टोफर डब्लु ग्रेडी,  दक्षिण र दक्षिणपूर्वी एसिया मामिला हेर्ने उपसहायक सचिव लिन्से डब्लु फर्डसँग भेटवार्ता गरेका छन् । यस्तै अमेरिकी सेनाका आर्मी चिफ अफ स्टाफका जनरल जेम्स चार्लेससँग पनि शर्माले भेट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त

फन्दामा ठगहरू

टेक्नोलोजीको प्रयोग गरेर उच्च पदस्थ सरकारी अधिकारीदेखि सर्वसाधारणबाट करोडौं ठग्ने ठगहरूको ग्याङ प्रहरी फन्दामा