प्रधानसेनापतिद्वारा अमेरिकी उच्च पदस्थ पदाधिकारीसँग भेटवार्ता

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका छन् । शर्मा असार १३ देखि अमेरिकाको भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा शर्माले असार १६ अमेरिकाका जोइन्ट चिफ स्टाफ एडमाइरल क्रिस्टोफर डब्लु ग्रेडी,  दक्षिण र दक्षिणपूर्वी एसिया मामिला हेर्ने उपसहायक सचिव लिन्से डब्लु फर्डसँग भेटवार्ता गरेका छन् । यस्तै अमेरिकी सेनाका आर्मी चिफ अफ स्टाफका जनरल जेम्स चार्लेससँग पनि शर्माले भेट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री साउद आज अजरबैजान जाने

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद असंलग्न आन्दोलनको समन्वय ब्यूरोको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन मंगलबार अजरबैजान प्रस्थान गर्दैछन्।अजरबैजानको बाकुमा हुने ‘असंलग्न आन्दोलन :  उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ नाराका साथ बैठकमा मन्त्री साउदले असार २० गते सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारी र विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग समेत भेटवार्ता गर्नेछन्।मन्त्री साउद असार

प्रधानमन्त्री दाहाल, सभापति देउवा र अर्थमन्त्री पौडेलसँग जापानी टोलीको भेटवार्ता

जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’ का सांसद तथा पूर्व राज्यमन्त्री तइरा मासाकीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्च पदस्थ नेताहरुसँग भेट गरेको छ । नेपाल–जापान सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको तीन सदस्यीय टोलीले शुक्रबार प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी छलफल गरेको हो । […]

प्रचण्ड आज बेलुका स्वदेश फर्किँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेलुका (आइतबार) स्वदेश फर्किने भएका छन् । गत शुक्रबार दिल्ली निस्किएका प्रचण्ड तीनदिने दिने भ्रमण सकेर आज बेलुका ६ बजे फर्किने प्रचण्डको सचिवालयले जनाएको छ ।प्रचण्डले आजै भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । अध्यक्ष नड्डालाई भेटेलगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने बताइएको छ । प्रचण्ड गत शुक्रबारदेखि दिल्लीका विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै भारतीय उच्च पदस्थ व्यक्तिह

प्रधान सेनापति शर्मा भ्रमणमा, अमेरिकाका उच्च पदाधिकारीहरुसँग भेटवार्ता

प्रधान सेनापति प्रशुराम शर्माले उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने, माेदीसँग १९ गते भेटवार्ता

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते शुक्रवार भारत भ्रमणमा जानुहुने भएको छ ।  परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्नेबारे औपचारिक जानकारी दिएको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत जान लाग्नुभएको हो ।   प्रधानमन्त्री देउवासँगै उहाँकी श्रीमती डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री  डा. नारायण खड्कालगायतका उच्च पदस्थ व्यक्ति पनि भारत जाने कार्यक्रम रहेको छ ।  भ्रमणका क्रममा प्रध...

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।भेटमा चिनियाँ उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । तर अहिलेसम्म उनको नेपाल भ्रमणबारे औपचारिक निर्णय भएको छैन ।