काठमाडौँ : नुवाकोट घर भएकी ३२ वर्षीया (अनिता) नाम परिवर्तनलाई गत बैशाखमा नयाँ नम्बरबाट म्यासेज आयो। चिनजानको मान्छे हो कि भन्ने अनुमानले अनिताले कुराकानी गर्न थालिन्।केही दिनसम्म सामान्य कुराकानी भयो। उनीहरू क्रमश: नजिक हुँदै गए। पारिवारिक अवस्था र आफ्नो पेसालगायत विषयमा निरन्तर कुराकानी हुन थाल्यो।केही दिनमा उताबाट फोन आयो। फोन उठाएलगत्तै ‘बधाई छ, तपाईंलाई चिट्ठा परेको छ,’ आवाज सुनिन्।कुरा गर्दागर्दै नजिक भएका थिए। आफ्नौ साथीले भनेको कुरा कसरी नपत्याउने? चिट्ठा त पर्