साइबर अपराध र लागू औषध नियन्त्रणमा जोड दिन्छु: प्रनाउ कुँवर

म्याग्दीका नव-आगन्तुक प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन कुँवरले साइबर अपराध र लागू औषध नियन्त्रणमा जोड दिने बताएका छन्।...

सम्बन्धित सामग्री

लागूऔषध तस्करमाथि कठोर सिंगापुर : एक वर्षपछि चौधौँ मृत्युदण्ड दिइयो

मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिंगापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका ५७ वर्षीय मोहम्मद अजिज बिन हुसेनलाई  मृत्युदण्ड दिएको छ।कोरोना महामारीका बेला स्थगन गरिएको मृत्युदण्डको सजायलाई गतवर्षदेखि पुनः थालिएको छ। यो वर्ष कार्यान्वयन गरिएको यो चौधौँ कठोर सजाय हो। पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका उनलाई  चङ्गी जेलमा आज मृत्युदण्ड दिइएको केन्द्रीय लागू औषध नियन्त्रण विभागले एक विज्ञप्ति निकालेर जनाएको छ।अधिकारवादी सङ्गठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक

लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ

कैलालीमा प्रहरीले दुई जना भारतीय नागरिकलाई लागू औषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समीर सिंह र ५३ वर्षीय शेर सिंहलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७, वसन्ता गाउँबाट पक्राउ गरिएको हो ।लागू औषध रहेको विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरूको साथबाट ३४ ग्राम ५१० मिलिग्राम

गोरखा, तनहुँ र लम्जुङको अन्तर जिल्ला समन्वय बैठक गोरखामा

२९ असोज, गोरखा । आसन्न निर्वाचन लगायत विविध विषयलाई लक्षित गरी गोरखामा तीन जिल्लाका सुरक्षा समिति पदाधिकारीहरुको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ । शुक्रवार पालुङटारमा भएको बैठकले आसन्न निर्वाचन, विपद व्यवस्थापन, अपराध तथा लागू औषध नियन्त्रणका बिषयमा एक आपसमा सूचना आदान प्रदान गर्ने निर्णय गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । […]

१३१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं : प्रहरी प्रधान कार्यालयले १३१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ ।प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा, सेवा व्‍यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग लागू औषध शाखा, प्रशासन विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलगायतका डिएसपीहरुको सरुवा गरेको हो।हेर्नुहोस् सूची

प्रहरीका १३१ जना डिएसपीको सरूवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका १३१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा, सेवा व्‍यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग लागू औषध शाखा, प्रशासन विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलगायतका डिएसपीहरुको सरुवा गरेको हो । हेर्नुस् सरुवा सूचना

धादिङमा सरकार–नागरिक संवाद

लैगिंक हिंसा, अपराध तथा लागू औषध नियन्त्रण, उपभोक्ता हकहित संरक्षण र शान्ति सुरक्षा समन्वय लगायतका विषयमा धादिङमा सरकार र नागरिक संवाद सम्पन्न भएको छ ।खुला छलफलमा भाग लिँदै बार एसोसिएसन धादिङका अध्यक्ष कृष्णराज अधिकारीले डोजर ड्राइभर नै इन्जिनियर हुने र असारे विकासले राजमार्ग क्षेत्रमा पानी पर्ने वित्तिकै सडक अवरुद्ध हुने, पहिरो जाने र धनजनको क्षति […]

चितवनमा एकैदिन २५ फरार अभियुक्त पक्राउ

चितवन ।  जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी आज अदालतमा बुझाइएको हो ।  उनका अनुसार चोरी, सवारी ज्यान, लागू औषध, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धि कसुर, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेदलगायतका मुद्दामा फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालत पठाइएको हो ।  उनीहर

चिनियाँ नागरिकको अपराध, दोहोरियो अनुसन्धानमा भाषाकै समस्या

काठमाडौं : पछिल्ला केही वर्षयता चिनियाँ अपराधिक समूह देशभित्र सक्रिय रहँदै आएको छ। एटीएमबाट पैसा लुट्ने, सुन तस्करी गर्ने, मानव बेचविखन देखि लागू औषध र अपहरणसम्म उनीहरुको सक्रियता बढ्दो छ। सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्नेदेखि महिला हिंसाका घटनासम्मका चिनियाँ नागरिक पक्राउ परिरहेका छन्।  बिहीवार मात्र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अपहरण गरेको अभियोगमा दुई जना…