धोबिखोला करिडोरको समस्या तत्काल समाधान गर्न मन्त्री झाँत्रीको निर्देशन

काठमाडौँ, २९ पुस। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज (बिहीबार) बिहान धोबिखोला करिडोरको अनुगमन गरेकी छिन् । मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौ उपत्यका प्राद्यिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले बिहानै गएर उक्त क्षेत्रको निरीक्षण गरेको हो । टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामाग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ । उक्त […]

सम्बन्धित सामग्री

निकुञ्जका कारण परेको समस्या समाधान हुन्छ : मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षण पश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि बढाइने बताएका हुन् ।निरीक्षणका क्रममा सँगै रहेकी भरतपुर महानगरप्रमुख रेनु दाहालका अनुसार मन्त्री यादवले तत्काल काम अघि बढाउनका लागि  आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका थिए । निरीक्षणमा वन मन्त्रालयका सचिव डा.पेमन

विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न निर्देशन

जाजरकोट । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले विद्युतीकरणमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विद्युतीकरण गर्दा रुख कटानलगायतका समस्या पटक पटक आउँदा काम प्रभावित हुने गरेको गुनासो आएपछि मन्त्री सिंहले आज उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख शम्भु कुसियत यादव […]

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरूलाई अगाडि बढाउन कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई निर्देशन दिएकी छन् । नयाँ बानेश्वर स्थित सहकारी विभागको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रभावकारी ढंगले काम गर्न पनि निर्देशन दिइन् । उनले भनिन्, “सहकारीहरूले सिद्धान्त, मुल्य र मान्यताअनुसार काम नगरेको र सदस्यहरु मारमा परेको गुनासो बढ्दै

पूँजीगत खर्च बढाउन शिक्षामन्त्रीको निर्देशन

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा आज मन्त्री पौडेलले सो निर्देशन दिएका हुन्।...

फोहर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोर तथा वरपर क्षेत्रमा देखिएका फोहर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । धोबीखोला करिडोरको अनुगमनका क्रममा उनले करिडोर तथा त्यस आसपास क्षेत्रमा देखिएका समस्या समाधानमा अविलम्ब केन्द्रित हुन सम्बद्ध निकायलाई आग्रह गर्दै आफू केही दिनपछि पुनः अनुगमनमा आउने बताइन् । मन्त्री झाँक्रीको निर्देशनपछि […]

सवेलाको कटान रोक्न मन्त्री भुसालको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले धनुषाको सवेला नगरपालिकामा कमला नदीले कटान गरेको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएकी छन् । नदीको कटानका कारण नेपालको सबैभन्दा पुरानो चन्द्रनहरसमेत समस्यामा परेको छ । सवेला १३ को तीलकपुरमामा कमला नदीले कटान गरी जोखिम बढाएकाले कटान रोक्ने पहल गर्न मन्त्री भुसालले सिँचाइ विभागलाई निर्देशन दिएकी हुन् ।मन्त्री भुसालले आज सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीमार्फत सो क्षेत्रमा भइरहेको कटान रोकेर बस्ती सुरक्षित तुल्याउन निर्देशन दिनुभ

छ दशक लामो सुकुम्वासी आन्दोलनले अब सार्थकता पाउँछ : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाका सुकुम्वासीको समस्या समाधान गर्न निर्देशन दिएका छिन्। मन्त्री अर्यालले आज वालिङमा भूमिसम्बन्धी समस्या समाधान आयोगद्वारा आयोजित स्थानीय तह अभिमुखीकरण कार्यक्रममा असार मसान्तभित्रै जिल्लाका सुकुम्वासीको समस्या समाधान गर्न निर्देशन दिएइन् ।उनले भूमिहीनहरुको छ दशक लामो अन्दोलनलाई सार्थकता दिन सरकार कटिबद्ध भएर अगाडि बढेको बताइन् । मन्त्री अर्यालले भनिन्, “कोही भूमिहीन हुने र कोही भूमिको मालिक हुने यो विभेदपूर्ण छ, सबै भूमिको मालिक ह