न्यायको माग गर्दै अभियन्ता रुबी खान आमरण अनशन बसेको आइतबार १७औँ दिन पुगेको छ । योबीचमा सरकारसँग दुई चरणको वार्ता भए पनि सहमति हुन सकेको थिएन । खानले सामाजिक सञ्जाल खानले भनेकी छिन्, ‘आमरण अनशनको आज १७ औँ दिन भइसक्यो तर सरकारले हाम्रा जायज मागप्रति निरन्तर बेवास्ता गर्दै आइरहेको यहाँहरूलाई थाहा भएको...