प्रहरी नियन्त्रणमा रहेकी रुबी खान भोक हड्तालमा

न्यायको माग गर्दै नेपालगञ्जबाट १४ जना महिलाको नेतृत्व गरेर आएकी रुबी खान भोक हड्तालमा बसेकी छन् ।

सम्बन्धित सामग्री

पक्राउ परिन् रुबी खान

न्यायका लागि आन्दोलन गर्दै आएकी रुबी खान पक्राउ परेकी छिन्। बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै

निर्मला कुर्मीलाई न्याय माग्दै रुबी खान फेरि काठमाडौंमा

१४ पुस, काठमाडौं । निर्मला कुर्मीका लागि न्याय माग्दै अधिकारकर्मीको एक टोली फेरि काठमाडौं आएको छ । महिला अधिकार मञ्च बाँकेको टोली निर्मला कुर्मीको न्यायको सवालमा सरकारले तदारुकता नदेखाएको भन्दै दबाव दिन १४ जनाको टोली काठमाडौं आएको हो । उनीहरुले माइतीघरमा अनशन सुरु गर्ने बताएका छन् । गत वर्ष नै गृह मन्त्रालयले निर्मला कुर्मी बेपत्ता […]

‘निर्मला कुर्मी र नकुन्नी धोबी’को मुद्दाले चर्चित रुबी खान

बाँकेकी रुबी खान एकाएक चर्चामा आउनुभएको छ । निर्मला कुर्मी र नकुन्नी धोबीको शरीर बन्धक, अपहरण र हत्याको मुद्दालाई ज्वलन्त रुपमा उठाएर उहाँ चर्चामा आउनुभएको हो ।  हुन त आफ्नो काममा निरन्तर लागिरहने योद्धालाई समयको महत्त्व रहँदैन । तर, समाजको चश्माबाट हेर्दा भने निर्मला कुर्मी र नकुन्नी धोबीको मुद्दाले उहाँलाई छिटै हिरोको भूमिकामा उभ्यायो ।  शायद यो मुद्दा नभएको भए केही समय लाग्थ्यो होला । तर, उहाँको अन्यायप्रति आवाज बुलन्द गर्ने र समाजका भएका स–साना मुद्दामा आवाज उठाउने दृढता र जुझारुपन पहिले देखिएको ...

फेरि किन काठमाडौं आइन् रुबी खान ?

१२ मंसिर, काठमाडौं । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता र बाँकेको नन्कुन्नी धोबीको मृत्युबारे छानविनको माग गर्दै पैदल हिँडेर काठमाडौं आएपछि रुबी खान चर्चामा आइन् । प्रशासनले उनको मागबारे सुनुवाइ गर्नुको साटो बहुविवाहको झुठो मुद्दामा फसाउने कोशिस गर्‍यो । तर मानवअधिकारकर्मी खान हच्किनन्, सर्वोच्च अदालतको आदेशले थुनामुक्त भइन् । ११ दिन अनशन पनि बसिन् र  निर्मला […]

सरकार र रूबी खानबीच भयो सहमति

बाँके घटनाको सत्य तथ्य छानबिन गर्न माग राख्दै अनसनरत रुबी खान र सरकारबीच सहमति भएको छ ।

अधिकारकर्मी रुबी खान अस्पताल भर्ना, अस्पतालमा पनि अनसन बस्ने

रुबीको नेतृत्वमा असोज १ देखि २० गतेसम्म पीडित परिवार र महिला अधिकारकर्मीसहित १६ जनाको टोलीले न्यायको माग गर्दै नेपालगञ्जबाट काठमाडौँसम्मको पैदल यात्रा गरेको थियो।...

सर्वोच्चको आदेशपछि रुबी खान रिहा, धरपकड नगर्न आदेश

प्रहरीले वहुविवाह मुद्दामा फसाउन खोजिएकी महिला अधिकारकर्मी रुबी खान रिहा भएकी छन् । सर्वोच्च अदालतको आदेशपछि उनलाई प्रहरीले हिरासत मुक्त गरेको हो । दुईटा हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव ...