निर्मला कुर्मीलाई न्याय माग्दै रुबी खान फेरि काठमाडौंमा

१४ पुस, काठमाडौं । निर्मला कुर्मीका लागि न्याय माग्दै अधिकारकर्मीको एक टोली फेरि काठमाडौं आएको छ । महिला अधिकार मञ्च बाँकेको टोली निर्मला कुर्मीको न्यायको सवालमा सरकारले तदारुकता नदेखाएको भन्दै दबाव दिन १४ जनाको टोली काठमाडौं आएको हो । उनीहरुले माइतीघरमा अनशन सुरु गर्ने बताएका छन् । गत वर्ष नै गृह मन्त्रालयले निर्मला कुर्मी बेपत्ता […]

सम्बन्धित सामग्री

रुबी खानको न्यायको लडाइँ र माइतीघरको नसकिएको धर्ना

निर्मला कुर्मी बेपत्ता प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै बाँकेका १४ जना महिलाले काठमाण्डौको माइतीघरमा फेरि धर्ना सुरु गरेका छन् । धर्नाको नेतृत्व गर्नुभएकी बाँकेकी महिला अधिकारकर्मी रुबी खान भन्नुहुन्छ, ‘एक जना महिला जो आफ्नो सम्पत्तिका कारण बारम्बार उहाँमाथि यातना दिइएको र उहाँ सम्बन्धित निकायमा जाँदा आवाज नसुनेपछि उहाँ भौँतारिँदै महिला अधिकार मञ्च बाँकेसम्म पुगेपछि उहाँको न्यायका लागि हामी पटक पटक काठमाण्डौ आउनुपरेको छ । अहिलेको सिलसिला पनि यही हो ।’ खानसमेतको टोली गएको २०७८ सालमा कात्तिक...

चारवुँदे सहमतिपछि ४० दिनदेखि जारी रुबी खान नेतृत्वको धर्ना स्थगित

रहस्यमय ढंगले बेपत्ता नेपालगन्जकी निर्मला कुर्मी र दाङकी नन्कुन्नी धोवी घटना अनुसन्धानको माग गर्दै ४० दिनदेखि जारी धर्ना स्थगित भएको छ । सरकारसँग चारबुँदे सहमतिपछि धर्ना स्थगित गरिएको हो ।  गृह...

‘निर्मला कुर्मी र नकुन्नी धोबी’को मुद्दाले चर्चित रुबी खान

बाँकेकी रुबी खान एकाएक चर्चामा आउनुभएको छ । निर्मला कुर्मी र नकुन्नी धोबीको शरीर बन्धक, अपहरण र हत्याको मुद्दालाई ज्वलन्त रुपमा उठाएर उहाँ चर्चामा आउनुभएको हो ।  हुन त आफ्नो काममा निरन्तर लागिरहने योद्धालाई समयको महत्त्व रहँदैन । तर, समाजको चश्माबाट हेर्दा भने निर्मला कुर्मी र नकुन्नी धोबीको मुद्दाले उहाँलाई छिटै हिरोको भूमिकामा उभ्यायो ।  शायद यो मुद्दा नभएको भए केही समय लाग्थ्यो होला । तर, उहाँको अन्यायप्रति आवाज बुलन्द गर्ने र समाजका भएका स–साना मुद्दामा आवाज उठाउने दृढता र जुझारुपन पहिले देखिएको ...

फेरि किन काठमाडौं आइन् रुबी खान ?

१२ मंसिर, काठमाडौं । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता र बाँकेको नन्कुन्नी धोबीको मृत्युबारे छानविनको माग गर्दै पैदल हिँडेर काठमाडौं आएपछि रुबी खान चर्चामा आइन् । प्रशासनले उनको मागबारे सुनुवाइ गर्नुको साटो बहुविवाहको झुठो मुद्दामा फसाउने कोशिस गर्‍यो । तर मानवअधिकारकर्मी खान हच्किनन्, सर्वोच्च अदालतको आदेशले थुनामुक्त भइन् । ११ दिन अनशन पनि बसिन् र  निर्मला […]

निर्मलाको जग्गा हडप्न भूमाफिया र छिमेकीको षड्यन्त्र

बाँकेकी नन्कुन्नी धोबीको ‘हत्या’ र निर्मला कुर्मी ‘बेपत्ता’ भएको घटनाबारे अनुसन्धान गर्न सरकारले समिति बनाउने वाचा गरेपछि महिला अधिकारकर्मीले कात्तिक २ गते आन्दोलन स्थगन गरे । नेपालगन्जबाट २० दिनको पैदल यात्रापछि काठमाडौं आइपुगेको १४ जनाको टोलीमध्ये अधिकारकर्मी रुबी खान माइतीघरमा अनशन बसेकी थिइन् । सरकारको प्रतिबद्धतापछि उनको अनशन टुंगिएको थियो ।

निर्मलाको जग्गा हडप्न भूमाफिया र छिमेकीको षड्यन्त्र

बाँकेकी नन्कुन्नी धोबीको ‘हत्या’ र निर्मला कुर्मी ‘बेपत्ता’ भएको घटनाबारे अनुसन्धान गर्न सरकारले समिति बनाउने वाचा गरेपछि महिला अधिकारकर्मीले कात्तिक २ गते आन्दोलन स्थगन गरे । नेपालगन्जबाट २० दिनको पैदल यात्रापछि काठमाडौं आइपुगेको १४ जनाको टोलीमध्ये अधिकारकर्मी रुबी खान माइतीघरमा अनशन बसेकी थिइन् । सरकारको प्रतिबद्धतापछि उनको अनशन टुंगिएको थियो ।

न्यायका लागि यति ठूलो संघर्ष : बल्ल भयो सहमति

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे सत्यतथ्य पत्ता लगाउन र न्याय दिलाउन माग गर्दै १४ जना महिला २० दिन हिँडेर बाँकेबाट काठमाडौं आई अनशन बसेको १२ दिनपछि आज सहमति भएको छ । २० दिन पैदल हिंडेर माइतीघर मण्डलामा न्याय माग्दै धर्ना बसेका उनीहरुलाई प्रहरीले हटाएपछि १२ दिन अघि आमरण अनशनरत रुबी खान …