निर्मला कुर्मीको अधिकार माग्दै सडकमा ओर्लेका रुबी खानसहित सात जना पक्राउ (तस्बिरहरु)

काठमाडौँ- बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा रुबी खान, निर्ग जैशीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो। माइतीघरबाट र्‍यालीसहित बबरमहलतर्फ अघि बढिरहेको समूहलाई प्रहरीले पक्राउ गरेको हो। अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले निर्मलालाई बेपत्ता […]