रुबी खानलाई लगियो अस्पताल

नौ दिनदेखि अनशनरत अधिकारकर्मी रुबी खान अस्पताल लगिएको छ ।