शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सामुदायिक विद्यालय शिक्षालाई समसामयिक र गुणस्तरीय बनाउन गर्नुपर्ने नीतिगत/कानूनी व्यवस्था सार्वजनिक नीति संवाद’ कार्यक्रममा उनले सरकारले ल्याएको शिक्षा नीतिको कार्यान्वयन गरेर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् ।शिक्षासचिव सुवेदीले नेपालमा शिक्षकको अभाव भएको, भएको ठाउँमा गुणस्तरी